२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा असार ९ गतेबाट निरन्तर सुनुवाई हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ बाट निरन्तर सुनुवाई गरिने बताएका हुन् ।
सांसदहरुको रिटमा बुधवार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको छ । प्रधान न्यायाधीश सहिका पाँच न्यायाधीशले आन्तरिक छलफल पछि लिखित आदेश आउने जनकारी गराएका छन् ।