२८ फाल्गुन २०८२, बिहीबार
महान्यायाधिवक्ता रमेश बडालले केपी शर्मा ओलीलाई ७६(५) को प्रधानमन्त्री बन्न संविधानले प्रतिबन्ध नलगाएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गर्दै महान्यायाधिवक्ता बडालले ७६ (३) को प्रधानमन्त्री ओलीलाई ७६ (५) को प्रधानमन्त्री बन्न संविधानले प्रतिबन्ध नलगाएको तर्क गरे ।

