एमाले पार्टी एकताका लागि १० बुँदे सहमति (सहमतिपत्र सहित )
होमल्याण्ड खबर
२०७८ असार २७ गते, आईतवार २३:५० मा प्रकाशित
आइतबार लगातार १४ घण्टासम्मको छलफलपछि सत्तारूढ दल एमाले कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको छ । नेता भीम रावलले १० बुँदे सहमति नेतृत्व समक्ष पेस गर्ने निर्णय भएकाे बैठकपछि पत्रकारलाई जानकारी गराएका थिए । ।
नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउनेछन्। १० बुँदे सहमतिमा संस्थापन र माधव गुट दुबै पक्षका नेताहरुले हस्ताक्षर गरेका छन् ।