चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने
होमल्याण्ड खबर
२०७८ श्रावण १ गते, शुक्रबार १६:१९ मा प्रकाशित
चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।