प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १७:५३ मा प्रकाशित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।