२९ फाल्गुन २०८२, शुक्रबार
सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्यको सिफारिश गर्ने अनुमान गरिएको छ। मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।

