२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई सदस्यता वितरणको बाँकी विवाद टुंगो लगाउन २४ घण्टा समय दिएको छ ।
आज पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको हो ।

