२९ फाल्गुन २०८२, शुक्रबार
२०७८ श्रावण १७ गते, आईतवार ११:११ मा प्रकाशित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
आईतबार समसामयीक विषयमाथि छलफल गर्न प्रचण्ड कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका हुन् ।