२९ फाल्गुन २०८२, शुक्रबार
देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
मंगलबार देशभक्त जनगणतान्त्रिक मोर्चा वाग्मती प्रदेशले एमसिसी र माहाकाली नदीमा भएको घटनाका विरुद्धमा प्रदर्शन गरेको हो ।


’एमसिसी सम्झौता खारेज गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !!‘ भन्ने नारा लगाएर विरोध जनाएको हो ।