२९ फाल्गुन २०८२, शुक्रबार
सरकार सञ्चालन गर्न सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्री, सत्तारुढ दलका शीर्ष नेता र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्रतिवेदन सार्वजनिक भएको हाे ।


