लुम्बिनीका एमाले सांसदको रिटमा सुनुवाइ हुन् सकेन

होमल्याण्ड खबर

२०७८ श्रावण २६ गते, मंगलवार १७:४२ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।

यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।