२७ फाल्गुन २०८२, बुधबार
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए ।

