मन्त्रिपरिषद्काे बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १२:४४ मा प्रकाशित

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ४ जना मन्त्रीहरू सहभागी हुने भएका हुन् ।