२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुको उपस्थितिमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुने जानकारी दिएका छन ।



बुद्धनगरस्थित एक होटलमा नेकपा समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो । हिजोमात्रै सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।
नेपालले नयाँ दल बनाएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन ।