एमालेको विधान महाधिवेशन बैठकमा पुगे नेताहरू

होमल्याण्ड खबर

२०७८ आश्विन ८ गते, शुक्रबार १२:५४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिठी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको बैठक भोलिसम्म चल्ने छ ।

बैठकले विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने भएको छ ।