२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकाले सोको तयारीका लागि बैठक बस्न लागेको हो ।

