२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
देउवाले मन्त्रिपरिषद् विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन ।


नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनमा रहेका चार वटै पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यालयमा सपथका लागि सिफारिस पठाएका हुन । देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।
कस्ले कुन मन्त्रालय पाउने ?

