२९ फाल्गुन २०८२, शुक्रबार
सर्वोच्च अदालतका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।१५ जना न्यायाधीशले संयुक्तरुपमा भेटेर यस्तो आग्रह गरेको हुन् ।
सर्वोच्च अदालत १५ न्यायाधीशले विवादबाट मुक्त हुन राजीनामा दिन आग्रह गरेको बताइएको छ।न्यायाधीशले संकट समाधानका लागि मार्ग प्रशस्ष्ट गर्न भनेपनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिने प्रतिक्रिया दिएको बताइएको छ।


सर्वाेच्च अदालतका प्राधानन्यायाधीशले राजनीतिक स्वार्थमा लेनदेन गरेको भन्दै चौतर्फी आलोचना भएपनि सत्तारुढ दलहरु यस विषयमा मौन छन् ।