२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाको बैठब सुरु भएको छ । आजको प्रतिनिकिधसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूचि तय गरिएको थियो । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभाको बैठकमा लगातार अवरोध गर्दै आएको छ ।