३० फाल्गुन २०८२, शनिबार
नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । बैठक तुल्सीलााल अमात्य स्मृति भवनमा शुक्रबार ११ बजे बस्ने भएको हो । आजको बैठकले बिहीबारको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने छ ।
यस्तै बैठकले वडा र पालिका अधिवेशनको समिक्षा, दशैँ राष्ट्रिय महाधिवेशनको आवश्यक निर्णय गर्ने, कार्यान्वयन हुन बाँकी रहेका दश बुँदेबारे छलफल गर्ने बताइएको छ । एमालेको दशैँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

