३० फाल्गुन २०८२, शनिबार
प्रदेश १ को प्रदेशसभा बैठक बसिरहेको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री राईले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरिसकेका छन् ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने मुख्यमन्त्री राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।


प्रदेशसभा बैठक अघि सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ