कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ती प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अझौ अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।


अन्तिम सूची भने मंसिर २४ गते विहान १० बजे प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
हेर्नुहोस् नामावली




