३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सोमबार विहान ८ बजेबाट मतदान सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार विहान ९ बजेदेखि कुल १ सय ३२ पदका लागि मतदान हुने भएको छ।
मतदान सकिए लगतै सभापति पदको मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। सभापतिका लागि ५१ प्रतिशत मतल्याउन पर्ने कांग्रेसको विधानमा उल्लेख छ। ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेको अवस्थामा सबै भन्दा बढी मत ल्याउनबीच पुनः प्रतिस्पर्धा हुृने गरेको छ।


निर्वाचनमा २९ वटा मतपत्र प्रगोग गरिने निर्वाचन समितिले जनाएको छ। यस्तै, ८७ वटा मत पेटिका तयारी अवस्थामा राखिएको छ। सभापति पदको बाहेकका अरु मत पेटिका पार्टी कार्यालय पु¥याइने छ भने मत गणना पनि पार्टी कार्यालयमै हुने छ।