सुरु भयो, सभापतिको मतगणना

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार ०४:२१ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि  सोमवार भएको निर्वाचनको मतगणना ढिलो गरी शुरू भएको छ ।

मंगलवार बिहान २ बजेदेखि सुरु गर्ने भनिएपनि मतगणना बिहान पौने ४ बजेमात्रै सुरु भएको छ ।