१२ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।