२४ फाल्गुन २०८२, आईतवार
एमाले पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले भने आफूलाई औपचारिक जानकारी प्राप्त भइनसकेको बताए ।
भण्डारीको पार्टी सदस्यता नवीकरणबारे नै विवाद भएको छ । पार्टीको पोलिटब्युरो कमिटी बैठकमा विवाद भएपछि अध्यक्ष ओलीलाई भण्डारीसँग वार्ता गर्न नेताहरूले सुझाएका थिए ।

