बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

होमल्याण्ड खबर

२०८२ श्रावण २९ गते, बुधबार ११:३७ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशविरुद्धका मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा समावेश गरेका छन् ।

नेपाल र बंगलादेशबीच सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुने तय भएको छ ।

यसअघि राष्ट्रिय टोली निर्माणका लागि छनोट प्रक्रिया सम्पन्न गरिएको थियो । त्यसकै आधारमा रसले प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् ।

बन्द  प्रशिक्षणमा बोलाएका खेलाडी :