२६ फाल्गुन २०८२, मंगलवार
२०८२ भाद्र १२ गते, बिहीबार ११:५५ मा प्रकाशित
राष्ट्रिय युवा नीति अनुसार अब नेपालमा युवाको उमेर १८ देखि ३५ वर्ष कायम गरिएको छ ।
हालै मन्त्रिपरिषद्बाट स्वीकृत नीति अनुसार युवाको उमेर १८–३५ हुने भएको हो ।
यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो ।