२६ फाल्गुन २०८२, मंगलवार
२०८२ आश्विन १ गते, बुधबार १३:०६ मा प्रकाशित
काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा शव भेटिएको छ । फलफूल मन्डीमा करिब ६६ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मृतकको पहिचान खुलेको छैन । घटनाबारे प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।