४८ घन्टा पछि खुल्याे मुग्लिन नारायणघाट सडक

होमल्याण्ड खबर

२०८२ आश्विन ५ गते, आईतवार १७:०१ मा प्रकाशित

नारायणगढ सडक खुलेको छ । पहिरो पन्छाएसँगै आइतबार अपराह्नदेखि सडक खुलेको हो ।

सडक खुलेसँगै तीन दिनदेखि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेका छन् । यद्यपि जाम हटिसकेको छैन ।