२३ फाल्गुन २०८२, शनिबार
२०८२ कार्तिक १ गते, शुक्रबार १६:३६ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन्।