२३ फाल्गुन २०८२, शनिबार
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतको आदेश अवहेलना गरेको आरोपमा दायर भएको रिटमाथि ७ मंसिरमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले उक्त रिटलाई ७ मंसिरमा पेसी तोकी प्रारम्भिक सुनुवाइ अघि बढाइने जानकारी दिएको छ ।


यसअघि सरकारले ३० असोजमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका लागि नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।