कांग्रेसको १५ औं महाधिवेशनको पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय

होमल्याण्ड खबर

२०८२ मंसिर १६ गते, सोमबार १५:३५ मा प्रकाशित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।