प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट

होमल्याण्ड खबर

२०८२ मंसिर २२ गते, आईतवार १५:३१ मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (मंसिर २१) सिंहदरबामा भेट भएको छ ।

पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा भएको आगजनी र यसले क्षति पुर्‍याएको संरचना अवलोकनका लागि सिंहदरबार पुगेको बताइएको छ ।

सोही क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट गरेकी हुन् ।