विद्या भण्डारीको सदस्यता रोक्नु गलत : ईश्वर पाेखरेल

होमल्याण्ड खबर

२०८२ मंसिर २५ गते, बुधबार १६:५० मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्नु गलत भएको बताएका छन्।

पत्रकारहरूसँग अन्तरक्रियामा बोल्दै संविधान, विधान र अन्तराष्ट्रिय अभ्यासले पनि भण्डारीको सदस्यता रोक्न नमिल्ने भएकाले अवधारणामै ल्याएको बताए।

उनले भने, ’यो एजेण्डा यतिमाथिसम्म ल्याउनुपर्ने थिएन। तर अब आउने दिनका लागि पनि ओपन भयो।‘