नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्षल पाठक

होमल्याण्ड खबर

२०८२ पुष १ गते, मंगलवार ११:२८ मा प्रकाशित

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ –क्यान ले मंगलबार पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी गराएको हो।

पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए।

उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो।