२३ फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
उनी केपी ओली प्यानलबाट खुला केन्द्रीय सदस्य जितेका हुन् । सुरुमा स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेम्वाङलाई पछि ओली पक्षले आफ्नो प्यानलमा राखेको थियो ।


सुहाङ एमाले नेता तथा पूर्वसभामुख दिवंगत सुवास नेम्वाङका छोरा हुन् ।