२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मंगलबार पार्टीको सम्पादन समितिको बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड बाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

