महामन्त्रीद्वयले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरे

होमल्याण्ड खबर

२०८२ पुष २७ गते, आईतवार १४:२४ मा प्रकाशित

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।

पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए ।