यस्तो छ गगन थापाले बन्दसत्रमा प्रस्तुत गरेको  प्रतिवेदनको पूर्ण पाठ

होमल्याण्ड खबर

२०८२ पुष २८ गते, सोमबार १३:४५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

सोमबार बिहानदेखि शुरू भएको विशेष महाधिवेशनको बन्द सत्रमा उनले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।

यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले कार्यविधि र प्रतिवेदन पेश गरेका थिए ।

जसमा दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव गरिएको छ ।

गगन थापाले पेश गरेको  प्रतिवेदनको पूर्ण पाठ :