२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिको कार्यालयका अनुसार बुधबार (पुस ३०) ४ बजे प्रथम नामावली प्रकाशन गरिनेछ ।


त्यस्तै, साढे ४ बजे दाबी विरोध गर्न पाइनेछ । त्यसपछि ५ बजेसम्म दाबी विरोधको छानबिन गरिने समितिले जनाएको छ ।
त्यसपछि ५ बजे पुनः नामावली प्रकाशन, ५ः३५ सम्म मनोनयन फिर्ता र ६ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
राति ८ बजेदेखि ९ बजेसम्म मतदान सुरु हुने केन्द्रीय वरिष्ठ अधिवक्ता एवं निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए ।
-1768382329.jpg)
-1768382329.jpg)