२३ फाल्गुन २०८२, शनिबार
२०८२ माघ १ गते, बुधबार १५:३९ मा प्रकाशित
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशसहित पाँच जनालाई कारबाही गर्ने निर्णय गरेको छ ।
बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको गरेको हो ।