नेपाल प्रहरीका ४८ एसपीको सरुवा

होमल्याण्ड खबर

२०८२ माघ ६ गते, सोमबार ११:३६ मा प्रकाशित

नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। माघ १ देखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउनेगरी उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् एसपी सरुवा सूची