२३ फाल्गुन २०८२, शनिबार
२०८२ माघ ६ गते, सोमबार १४:४३ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशिका तामाङलाई टिकट दिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले तामाङलाई टिकट दिएको हो । तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।