२२ फाल्गुन २०८२, शुक्रबार
२०८२ माघ ७ गते, मंगलवार ११:०३ मा प्रकाशित
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले राजीनामा बुझाएकी छन्।
आसन्न फागुन २१ गते हुन गइरहेको प्रनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले नगर प्रमुखबाट राजीनामा दिएकी हुन्।