रुकुमपूर्वबाट प्रचण्डले दर्ता गराए उमेदवारी

होमल्याण्ड खबर

२०८२ माघ ७ गते, मंगलवार १५:१४ मा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।