२२ फाल्गुन २०८२, शुक्रबार
२०८२ माघ ७ गते, मंगलवार १६:१६ मा प्रकाशित
कांग्रेसबाट गोरखा–१ मा प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा–१ मा उम्मेदवारी दिएका खत्री पर्यटन ब्यवसायी पनि हुन् । उनी पहिलो पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।