कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपा पुगे

होमल्याण्ड खबर

२०८२ माघ १० गते, शुक्रबार १४:२३ मा प्रकाशित

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सानेपा पुगेका छन् । उनी विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपल्ट पार्टी कार्यालय पुगेका हुन् ।

उनले केन्द्रीय समितिको बैठक पनि सानेपामै बोलाएका छन् । बैठकले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने तयारी गरेको छ ।