२२ फाल्गुन २०८२, शुक्रबार
२०८२ माघ १० गते, शुक्रबार १६:१६ मा प्रकाशित
कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले यसअघि कांग्रेसका आधिकारिक उम्मेदवार हर्षबहादुर बमका विरुद्ध बागी उम्मेदवारी दिएका थिए।
आज उम्मेदवारी फिर्ता लिएको उनले बताए।