बालेनको चुनावी अभियानमा अछाममा बेहोस भएका पत्रकार सिटाैलाको निधन

होमल्याण्ड खबर

२०८२ माघ १९ गते, आईतवार १३:५७ मा प्रकाशित

अछामबाट बेहोस भई काठमाडाैं ल्याइएका पत्रकार दिनेश सिटाैलाको निधन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटाैला अचानक बेहोस भएपछि नेपाली सेनाको हेलोकोप्टरमार्फत काठमाडाैं ल्याइएको थियो ।

उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएका उनको आइतबार दिउँसो निधन भएको हो । कतिपयले उनको निधन शंकाष्पद रहेको बताइरहेका छन् । गत शुक्रबार उनी अछाममा बेहोस भएका थिए ।

7922d394-8152-4888-b636-f2b52591b067-1769933004.jpg